नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ :-
(१) यी नियमहरूको नाम “चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७